
बिभिन्न निर्माण कम्पनीलाई कालो सूचीमा राख्न स्पष्टीकरण पेश गर्न निर्देशन
बिभिन्न निर्माण कम्पनीलाई कालो सूचीमा राख्न स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचनामा यो निर्देशन दिएको हो ।